![]() |
केही दिन अघि मात्रै प्रयोगमा आएको चीनको एक हाइवेको अहिले सर्वत्र चर्चा
छ। पानी माथि बनेको यो हाइवेको चर्चा यति छ कि पश्मिमाहरु पनि यसमा मोहित
बने। हत्तपत्त चीनको प्रशंसा गरिनहाल्ने पश्चिमा मिडियाहरुमा समेत यो हाइवे
छाएको छ। १०.९ किलोमिटर लामो यो हाइवेले चीनको सिङसान र जी४२ जोड्छ। चीनको
हुवइ प्रान्तमा यो मार्ग अगस्ट ९ बाट खुलेको हो।
ड्राइभरले पानी माथी गुडिरहेको अनुभव गर्न सक्ने यो हाइवेले एकघण्टामा पुगिने पहिलेको बाटोलाई केवल २० मिनेटमा छोट्याइदिएको छ। नदी संगै पुल पनि नागबेली आकारको छ।
प्रविधिको विकाससंगै समय कसरी बचाउने तीर लम्कीरहेको चीनले यसरी प्राकृतिक सौन्दर्य पनि कायम गर्दै बनाएको यो हाइवेका तस्बिरहरु हेर्नुहोस्,

Post a Comment