![]() |
राहदानी विभागका निर्देशक रेवती पौडेलले शाहीलाई सोमबार राहदानी प्रदान गरे । पौडेलले पहिलोपटक अन्य उल्लेख गरेर तेस्रोलिंगीलाई पासपोर्ट प्रदान गरिएको भन्दै शाहीलाई बधाई दिए ।
पासपोर्ट पाएपछि भावुक भएका शाहीले पहिलोपटक तेस्रोलिंगीको पहिचान स्थापित भएको भन्दै खुसी व्यक्त गरिन् । अष्ट्रेलिया र न्यूजिल्यान्डले मात्रै यसअघि ‘एक्स’ उल्लेख गरेर पासपोर्ट दिएको थियो ।
गतवर्ष पासपोर्ट नियममा संशोधन गर्दै अन्यका नाममा नागरिकता दिने व्यवस्था गरिएको थियो ।
तस्बिरहरु: किरण पाण्डे/ईकान्तिपुर
![]() |

Post a Comment